२ नम्बर प्रदेशमा माओवादी पहिलो हुने प्रचण्डको दाबी

बारा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा आफू नेतृत्वको पार्टी पहिलो हुने दाबी गरेका छन् । जीतपुर–सिमरा उप–महानगरपालिका १६ को टाँगियाबस्तीमा आज आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यसअघि निर्वाचन भएका ६ वटा प्रदेशमा तेस्रो भएपनि दुई नम्बर प्रदेशमा भने माओवादी केन्द्रलाई पहिलो हुनबाट कसैले रोक्न नसक्ने … Continue reading २ नम्बर प्रदेशमा माओवादी पहिलो हुने प्रचण्डको दाबी